Nari Astitva (en Nepali)

Sharma, Namita · Ukiyoto Publishing

Ver Precio
Envío a todo Ecuador

Reseña del libro

"नारी" एक] 'शक्ति' हो जसको कण - कणले चोट लुकाई मिठो मुस्कान फूलाउँछ, मर्नु होइन लड्न सिकाउँछ। भेदभावको दल - दलमा भासिए पनि आफ्नो अस्तित्व बचाउँने कोशिश जारी छ। कुनै कानून र धारा कोरिएको छैन आज सम्म जसमा पुरूषले मा]]त्र धन कमाउने र नारीले भात पकाएर बस्ने। नारीको जात सब्जी र भात मात्र नभ]एर सफलताको काख पनि हो। फरक मानिसको लिंगमा होइन, मानिसको सोचमा छ। सकरात्मकताको ढोका खोलौं र नारी अस्तित्व बचाऊँ।

Opiniones del Libro

Opiniones sobre Buscalibre

Ver más opiniones de clientes