Compartir
Pratyek Thau Pratyek Manche (प्रत्येक ठाउँ प्रत् (en Nepali)
Karthak, Peter J. (Autor)
·
Book Hill
· Tapa Blanda
Pratyek Thau Pratyek Manche (प्रत्येक ठाउँ प्रत् (en Nepali) - Karthak, Peter J.
Libro Nuevo
Importado
Envío: 17 a 23 días háb.
$ 45.72$ 20.57
Costos de importación incluídos en el precio ✅
Reseña del libro "Pratyek Thau Pratyek Manche (प्रत्येक ठाउँ प्रत् (en Nepali)"
मन्त्र, यन्त्र तथा तन्त्र - यी तीनको त्रैमूर्तिक रूपबाट सारा वस्तुको सिर्जना भएको हुन्छ । पिटरको यो उपन्यासको विभाज न- प्रेल्युड, इन्टरल्युड तथा एपिल्युड- यसप्रकार, वास्तवमा मन्त्र, यन्त्र तथा तन्त्रमा विभाजित गरिएका छन् प्रेल्युडले दार्जीलिङको ऐतिहासिक पृष्ठभूमि, इन्टरल्युडले व्यक्तिभन्दा घटना र घटनाभन्दा त्यसलाई सिर्जने पृष्ठभूमि एवम् त्यसको आर्तनादको महत्त्व र एपिल्युडले दुईको आपसी सम्बन्धलाई सामञ्जस्य प्रदान गर्न भूमिका निर्वाह गरेको छ । त्यही नै हो; कथा प्रत्येक मान्छे, प्रत्येक ठाउँको । - शङ्कर लामिछाने, ८ अक्टुबर १९७५दार्जीलिङेली नेपाली जीवनलाई लेख्ने यो कान्छो तर धेरै खाइखाँदो औपन्यासिक कृति भएको छ यो । यसको औपन्यासिक रूप जस्तो प्रयस्त छ, उपन्यास लेखकहरूलाई रूप (फर्म) को उपयोगिता र महत्त्वमा सचेत पार्ने बलियो झकझकाइ भएको छ । मान्छे प्रत्येक र ठाउँ प्रत्येकमा यो नभुलिने भएको छ । - इन्द्रबहादुर राई, १२ जनवरी १९७८
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
- 0% (0)
Todos los libros de nuestro catálogo son Originales.
El libro está escrito en Nepali.
La encuadernación de esta edición es Tapa Blanda.
✓ Producto agregado correctamente al carro, Ir a Pagar.